कोष विकास समितिका सदस्यहरु, कार्यकारी निर्देशक तथा कर्मचारीहरु द्वारा महोत्तरीमा RCDSC द्वारा संचालित अनैथा खानेपानी आयोजनाको ओभरहेड ट्यांकीको स्थलगत निरिक्षण भ्रमण
कार्यान्वयन चरण पश्चातको कार्यक्रमका लागि आयोजित अभिमुखीकरण कार्यक्रम
कार्यकारी निर्देशक इ. चोक प्रसाद धिताल बिराटनगरमा आयोजित समिक्षा कार्यशाला गोष्ठीमा सम्बोधन गर्नुहुदै |
कोभिड-१९ जोखिम न्युनिकरणका लागि कार्यालय परिसरमा जडान गरिएको WASH स्टेशन
साझेदार संस्था SJAYC द्वारा संचालित सानो गिम्दी खानेपानी तथा सरसफाइ आयोजनाको जीविका समूह सँग जीविका विज्ञ