2019-02-25
आज मिति २०७५/११/१३ गते का दिन यस ग्रामिण खानेपानी तथा सरसफाई कोष बिकास समितिको कार्यालयमा दोश्रो फेजको पुनरुत्थान र पुनर्निर्माण (Rehabilitation and Reconstruction ) कार्यक्रम को लागि इन्जिनियरहरुलाई - फिल्ड डाटा संकलनको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो |